सम्पुर्ण शेयर सदस्यमा सूचना !!!

नेपाल सरकारले बैक तथा बित्तिय संस्था बढिमा एक तिहाई कर्मचारीले कार्यलय संचालन गर्दा कोरोनाको ध्यान राखेर कार्यलय खोल्ने भन्ने भएको र जिल्ला सहकारी संघ कास्कीले हप्तामा बढिमा तीन दिन खुल्ने गरि ब्याबस्था मिलाउन भन्ने परिपत्र अनुसार लकडाउन अबधिसम्म हप्ताको तीन दिन सोमबार , बुधबार र शुक्रबार ११ बजे देखि २ बजे सम्म रकम जम्मा गर्ने, भुक्तानी दिने र ब्याज संकलन गर्ने कार्य गर्न अफिस खुल्ला हुने जानकारी गरिन्छ ।

Leave a Comment